स्कुले नयाँ शैक्षिकसत्र 2082 को लागी SCHOOL VISIT तथा ADMISSION INQUIRY खुल्ला गरेको छ ।
येस स्कूलमा अध्ययन गर्न गराउन चाहने वालवालिका तथा अभिभावकहरुका लागी विध्यालयको भौतिक तथा शैक्षिक अवस्थावारे पूर्ण जानाकारी होस् भन्ने उदेश्यले विध्यालयमै उपस्थित भएर भ्रमण तथा अन्य जानाकारीको लागी स्कुलले पुषको तेस्रो साता देखि SCHOOL VISIT तथा ADMISSION INQUIRY खुल्ला गरेको हो ।
